निवेदक
Romanized: nivedak, niwedaka, niwedak, nibedaka
निवेदन गर्ने; प्रार्थी; आवेदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निवेदन गर्ने; प्रार्थी; आवेदक।