निवेद्य

Romanized: nivedy, niwedya, niwedy, nibedya

निवेदन गर्नुपर्ने; निवेदन गर्न लायक; निवेदन गरिने; अनुरोध्य; निवेदनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत नि+विद्+य]

1
निवेदन गर्नुपर्ने; निवेदन गर्न लायक; निवेदन गरिने; अनुरोध्य; निवेदनीय।

सम्बन्धित शब्दहरू