वेद्य
Romanized: vedy, wedya, wedy, bedya
थाहा पाउनुपर्ने; जान्नुपर्ने; जान्न योग्य; ज्ञातव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थाहा पाउनुपर्ने; जान्नुपर्ने; जान्न योग्य; ज्ञातव्य।
२.
प्राप्त गर्न योग्य।