छेद्य
Romanized: chhedya, chhedy, chedy, chedya
काट्न, चुँडाल्न वा टुक्रयाउन सकिने; काट्नुपर्ने; चुँडाल्न वा टुक्रयाउन उचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
काट्न, चुँडाल्न वा टुक्रयाउन सकिने; काट्नुपर्ने; चुँडाल्न वा टुक्रयाउन उचित।