भेद्य
Romanized: bhedy, bhedya
प्वाल पार्न वा छेड्न उचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्वाल पार्न वा छेड्न उचित।
२.
काट्न लायक; भेदन गर्न योग्य।