आवेद्य
Romanized: aavedya, aavedy, aawedya, avedy
निवेदन गर्न लायक; निवेद्य; प्रार्थनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निवेदन गर्न लायक; निवेद्य; प्रार्थनीय।