संवेद्य
Romanized: sanvedya, samvedy, samwedya, sanvedy
संवेदना हुने वा भएको; संवेदनशील; अनुभवगम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
संवेदना हुने वा भएको; संवेदनशील; अनुभवगम्य।