उद्वेगी
Romanized: udwegi, udvegee, udbegi, udwegee
आवेशमा आउने; हडबडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उद्वेग+ई]
१.
आवेशमा आउने; हडबडे।
२.
तीव्र गतिको; वेगवान्।