उद्‍वेलित

Romanized: udvelit, udwelita, udwelit, udbelita

छचल्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छचल्केको।
२.
बाढी आएको; प्रवाहित।

सम्बन्धित शब्दहरू