उद्वेलित
Romanized: udvelit, udwelita, udwelit, udbelita
बाढी आएको; प्रवाहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाढी आएको; प्रवाहित।
२.
छचल्केको।