ह्वेल
Romanized: hvel, hwela, hwel, hbela
पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो, अनेक जाति वा भेद हुने, स्तनपायी जलजन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो, अनेक जाति वा भेद हुने, स्तनपायी जलजन्तु।