ह्वान्द्रो
Romanized: hvaandro, hwaandro, hwandro, hbaandro
ह्वान्द्राङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ह्वान्द्राङ।
२.
आकारमा ठुलो र भद्दा।
३.
ठुलो प्वाल भएको; ध्वान्द्रो।