ह्वात्त
Romanized: hvaatta, hvaatt, hwaatta, hvatt
अकस्मात् आइलाग्दा वा जाइलाग्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ह्वात]
१.
अकस्मात् आइलाग्दा वा जाइलाग्दाको किसिमले।
२.
कुनै वस्तु अकस्मात् र छिटो बढ्दाको किसिमले।
३.
लेदो वा तरल वस्तु अकस्मात् पोखिँदाको किसिमले।
४.
हे. हुत्त।