दैवात्

Romanized: daivaat, daiwaat, daiwat, daibaat

अपर्झटसँग; अकस्मात्; अचानक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
अपर्झटसँग; अकस्मात्; अचानक।
२.
भाग्यले गर्दा; दैवसंयोगले।

सम्बन्धित शब्दहरू