दैवाधीन
Romanized: daivaadhina, daivaadhin, daiwaadhina, daivadhin
दैवका अधीनमा रहेको; भाग्यको भरमा रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दैवका अधीनमा रहेको; भाग्यको भरमा रहने।