दैव
Romanized: daiv, daiwa, daiw, daiba
देवतासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देवतासम्बन्धी।
२.
देवता वा ईश्वरबाट भएको।
३.
देवतालाई अर्पित गरिएको।
४.
(नाम)
ईश्वर ।
५.
भाग्य; प्रारब्ध; तगदिर।
६.
आकाश।