दैविक
Romanized: daivik, daiwika, daiwik, daibika
देवतासँग सम्बन्धित; देवताको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देवतासँग सम्बन्धित; देवताको।
२.
देवताका निम्ति गरिएको (जस्तो- दैविक श्राद्ध) ।
३.
देवताद्वारा गरिएको (जस्तो- दैविक ताप)।
४.
भाग्य वा संयोगवश घटित हुने।