दैवज्ञ
Romanized: daivajnya, daivajny, daiwajnya, daiwajny
दैवसम्बन्धी सबै कुरा जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दैवसम्बन्धी सबै कुरा जान्ने।
२.
(नाम)
भविष्यमा हुने कुरा जान्ने र अरूलाई बताउने व्यक्ति; ज्योतिषी।