भावज्ञ

Romanized: bhaavajnya, bhaavajny, bhavajnya, bhaawajnya

भाव वा हाउभाउ बुझ्ने; भावको मर्मज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भाव वा हाउभाउ बुझ्ने; भावको मर्मज्ञ।
२.
मनको भाव जान्ने।

सम्बन्धित शब्दहरू