भावज्ञाता

Romanized: bhaavajnyaataa, bhaavajnyaata, bhaavajnyataa, bhavajnyaataa

अभिव्यक्त भावको बोद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभिव्यक्त भावको बोद्धा।
२.
मनको भाव जान्न सक्ने।

सम्बन्धित शब्दहरू