अवज्ञा

Romanized: avajnyaa, avajnya, awajnyaa, avajny

अरूको उपेक्षा गर्ने वा आज्ञा नटेर्ने काम; हेला; तिरस्कार; निन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको उपेक्षा गर्ने वा आज्ञा नटेर्ने काम; हेला; तिरस्कार; निन्दा।
२.
कुनै आज्ञा वा नियमकानुनको उल्लङ्घन।

सम्बन्धित शब्दहरू