अनुज्ञा
Romanized: anujnyaa, anujnya, anujny, anujnaa
मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत।
२.
मुख्य हाकिमले आफ्ना मातहतका अधिकारीहरूलाई दिने आज्ञा।