उपज्ञा
Romanized: upajnyaa, upajnya, upajny, upajnaa
आद्य ज्ञान; पहिलो पटकको ज्ञान; ज्ञानको आदिम स्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आद्य ज्ञान; पहिलो पटकको ज्ञान; ज्ञानको आदिम स्रोत।