उपज्ञात
Romanized: upajnyaata, upajnyaat, upajnyata, upajnyat
कसैको उपदेशविना पहिलो ज्ञान भएको; कुनै नवीन विषयको जन्म दिने वा प्रवर्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैको उपदेशविना पहिलो ज्ञान भएको; कुनै नवीन विषयको जन्म दिने वा प्रवर्तक।
२.
जानिएको; थाहा भएको।