परिज्ञाता

Romanized: parijnyaataa, parijnyaata, parijnyataa, parijnyaat

विषयवस्तुप्रतिको राम्रो ज्ञान भएको; खुब थाहा पाएको; विशेष जानकारी हासिल गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विषयवस्तुप्रतिको राम्रो ज्ञान भएको; खुब थाहा पाएको; विशेष जानकारी हासिल गरेको।
२.
परिचय पाउने; चिन्ने।
३.
(नाम) विशेषज्ञ।

सम्बन्धित शब्दहरू