परिज्ञान

Romanized: parijnyaana, parijnyaan, parijnyana, parijnyan

राम्रोसित भएको ज्ञान; सम्यक् ज्ञान; विशुद्ध ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रोसित भएको ज्ञान; सम्यक् ज्ञान; विशुद्ध ज्ञान।
२.
सूक्ष्म ज्ञान; वैज्ञानिक ज्ञान; यथार्थ ज्ञान।
३.
विशेषज्ञता।
४.
परिचय; जानपहिचान।
५.
चिनो; अभिज्ञान।

सम्बन्धित शब्दहरू