प्रतिज्ञा

Romanized: pratijnyaa, pratijnya, pratijny, pratijnaa

कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम-कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम-कुरा गर्न वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम-कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम-कुरा गर्न वा नगर्न दिइएको वचन; दृढ निश्चय; बोलकबुल; कबुल; कसम; किरिया; शपथ; प्रण।

सम्बन्धित शब्दहरू