भाषाविज्ञ

Romanized: bhaashaavijnya, bhaashaavijny, bhaashavijnya, bhashaavijnya

भाषाको विशेषज्ञ; भाषाविद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भाषाको विशेषज्ञ; भाषाविद्।
२.
भाषावैज्ञानिक।

सम्बन्धित शब्दहरू