विज्ञ

Romanized: vijnya, vijny, wijnya, wijny

विशेष रूपले जान्ने; जानिफकार; पोख्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम [संस्कृत]

१.
विशेष रूपले जान्ने; जानिफकार; पोख्त ।
२.
विद्वान्; पण्डित।
३.
समझदार; विवेकी; बुद्धिमान्।
४.
विशेषज्ञता हासिल गरेको व्यक्ति।

सम्बन्धित शब्दहरू