विज्ञप्त

Romanized: vijnyapta, vijnyapt, wijnyapta, wijnyapt

भनिएको; बताइएको; सूचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भनिएको; बताइएको; सूचित।
२.
विज्ञापन गरिएको; प्रचारप्रसारमा ल्याइएको।

सम्बन्धित शब्दहरू