प्रज्ञप्ति
Romanized: prajnyapti, prajnapti
जनाउने वा सूचित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनाउने वा सूचित गर्ने काम।
२.
विज्ञप्ति; सूचना।