प्रतिज्ञप्त

Romanized: pratijnyapta, pratijnyapt, pratijnapt, pratijnapta

प्रतिज्ञा गरेको; वचनबद्ध; प्रतिबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रति+ज्ञप्त]

1
प्रतिज्ञा गरेको; वचनबद्ध; प्रतिबद्ध।

सम्बन्धित शब्दहरू