विज्ञप्ति
Romanized: vijnyapti, wijnyapti, wijnapti, bijnyapti
सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम।
२.
विज्ञापन; सूचना; जनाउ।
३.
कुनै महत्त्वपूर्ण विषयवस्तुका बारेमा रेडियो, पत्रिका आदि प्रचारसाधनबाट जानकारी दिलाउने काम।