ज्ञप्ति

Romanized: jnyapti, jnapti

जनाइने वा बोध गराइने क्रिया वा विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनाइने वा बोध गराइने क्रिया वा विषय।
२.
ज्ञान; विचार।

सम्बन्धित शब्दहरू