गुप्ति
Romanized: gupti
लुकाउने, छिपाउने वा गोप्य राख्ने काम; कसैले पनि देख्न र थाहा पाउन नसक्ने गरी गोप्य राखिएको स्थिति वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लुकाउने, छिपाउने वा गोप्य राख्ने काम; कसैले पनि देख्न र थाहा पाउन नसक्ने गरी गोप्य राखिएको स्थिति वा व्यवस्था; गोपन।
२.
रक्षा; संरक्षण।