गुप्ता
Romanized: guptaa, gupt, gupta
गुप्ता (guptaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गुप्ता(१)
(नाम [संस्कृत गुप्त])
1.
मारवाडी तथा तराई मूलका नेपालीको एक थर।
गुप्ता(२)
(नाम)
१..
कलबार जातिको एक थर।
२..
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हलुवाई जातिको एक थर।
३..
मारवाडी जातिको थर।