गुप्त

Romanized: gupt, gupta

बाहिर प्रकट वा व्यक्त नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाहिर प्रकट वा व्यक्त नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य।
२.
सुरक्षित गरिएको; जोगाइएको (गुप्त धन, गुप्त प्रेमी इ.)।
३.
मुस्किलले जानिने; गूढ।
४.
(नाम) मध्यकालीन भारतको मगध राज्यको एक नामुद राजवंश (गुप्तवंश); एक प्रकारको थर।

सम्बन्धित शब्दहरू