गुप्तमत
Romanized: guptamat, guptamata
अरूलाई थाहा नदिई दिएको मत; गोप्य मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूलाई थाहा नदिई दिएको मत; गोप्य मत।