उत्तम

Romanized: uttam, uttama

सबैभन्दा असल; जाती; बेस; उम्दा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैभन्दा असल; जाती; बेस; उम्दा ।

सम्बन्धित शब्दहरू