उत्तमोत्तम
Romanized: uttamottam, uttamottama
सबभन्दा असल; सर्वोत्तम; सर्वश्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबभन्दा असल; सर्वोत्तम; सर्वश्रेष्ठ।