अत्युत्तम
Romanized: atyuttam, atyuttama
उत्तमभन्दा पनि उत्तम; सबभन्दा उत्तम; अत्यन्त उत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्तमभन्दा पनि उत्तम; सबभन्दा उत्तम; अत्यन्त उत्तम।
२.
ज्यादै असल; ज्यादै बेस; ज्यादै उत्कृष्ट।
३.
मूल्याङ्कनका क्रममा निर्धारित विभिन्न श्रेणीमध्ये उच्च।