अत्युत्साह
Romanized: atyutsaaha, atyutsaah, atyutsah, atyutshaaha
ठुलो उत्साह; धेरै जाँगर; ठुलो आँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अति+उत्साह]
1
ठुलो उत्साह; धेरै जाँगर; ठुलो आँट।