अनुत्साह

Romanized: anutsaaha, anutsaah, anutsah, anutshaaha

उत्साहको अभाव वा अनुपस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उत्साहको अभाव वा अनुपस्थिति।
२.
जाँगर र तत्परताको अभाव।
३.
अरुचि; उदासीनता; नैराश्य।

सम्बन्धित शब्दहरू