अनुत्सुक

Romanized: anutsuk, anutshuka, anutshuk, anutsuka

उत्सुक नभएको; अनुत्साही; अनुत्कण्ठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उत्सुक नभएको; अनुत्साही; अनुत्कण्ठित।

सम्बन्धित शब्दहरू