अनुत्तीर्ण

Romanized: anuttirn, anutteerna, anutteern, anuttiirn

पार नभएको; नदी आदि तरेर पारि नपुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पार नभएको; नदी आदि तरेर पारि नपुगेको।
२.
परीक्षा आदिमा असफल।

सम्बन्धित शब्दहरू