अनुत्पत्ति
Romanized: anutpatti
उत्पत्ति वा उद्भवको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पत्ति वा उद्भवको अभाव।
२.
प्रकट नहुनाको भाव वा स्थिति; अस्तित्वमा नआएको व्यवस्था।
३.
विचार वा सिद्धान्तका स्फुरणको अभाव; नयाँ विचार वा सिद्धान्त आदिको उद्भव नभएको स्थिति।