अव्युत्पत्ति

Romanized: awyutpatti, abyutpatti, avyutpatti

व्युत्पत्ति वा निर्वचन नभएको; व्युत्पत्तिहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
व्युत्पत्ति वा निर्वचन नभएको; व्युत्पत्तिहीन।
२.
(नाम) व्युत्पत्तिको अभाव; व्युत्पत्तिहीनता।

सम्बन्धित शब्दहरू