व्युत्पन्न

Romanized: vyutpann, wyutpanna, wyutpann, byutpanna

राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको; विचारशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको; विचारशील।
२.
पढेलेखेको; देखेसुनेको; विद्वान् ।
३.
कुनै विषयको विशेषज्ञ।
४.
कुनै मूलशब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको; विशेष व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द)।

सम्बन्धित शब्दहरू