उत्पन्न

Romanized: utpann, utpanna

पैदा भएको; जन्मेको; आविर्भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पैदा भएको; जन्मेको; आविर्भूत।
२.
देखावटमा आएको; निस्केको; प्रकट।
३.
निर्माण गरिएको; बनाइएको।
४.
उब्जाइएको वा उब्जेको।

सम्बन्धित शब्दहरू