व्युत्क्रम
Romanized: vyutkram, wyutkrama, wyutkram, byutkrama
कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम; क्रमभङ्ग; व्यतिक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम; क्रमभङ्ग; व्यतिक्रम।
२.
मर्यादाको उल्लङ्घन; मर्यादाको अतिक्रमण।